- Loading...
बेनीमा निःशुल्क योग शिविर सुरु
- पुनहिल डट कम
- ५ साल अघि
- ३९९ पटक पढिएको

सदरमुकाम बेनीमा तीन दिने बृहत निःशुल्क योग शिविर सुरु भएको छ ।
बेनी नगरपालिका, ७ बेनीको खुल्ला मञ्चमा आयोजना गरिएको बृहत योग शिविरको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन र प्रशिद्ध योग प्रशिक्षक एवं मनोक्रान्ति अभियन्ता विकासानन्दले सुभारम्भ गरे ।
‘स्वास्थ्य जीवन अभियान’ अर्न्तगत गण्डकी प्रदेश सामाजीक विकास मन्त्रालयको आयोजनामा म्याग्दीबाट निःशुल्क योग शिविर अभियान सुरु गरिएको हो । चैत १३–१५ गतेसम्म चल्ने शिविरमा मनोक्रान्ति अभियन्ता योगगुरु विकासानन्दले तीन दिनसम्म विभिन्न प्रकारका योग प्रशिक्षण गर्ने कार्यक्रम छ ।
‘नेपाली समाजमा पहिला सर्ने रोगको समस्या थियो, विस्तारै जीवन शैली र खानपिनमा आएको फेरवदलले ब्लड प्रेसर, सुगर समेतका नसर्ने रोगले थिच्दै लगेको छ । त्यसैले श्वास्थ्य जीवन अभियान आवश्यक रहेकोले प्रदेश सरकारकै पहलमा योग शिविर अभियान सुरु गरिएको हो’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘नसर्ने रोगबाट वच्न आहारविहार र शारिरिक तथा मानसिक ब्यायाम सवैभन्दा प्रभावकारी माध्यम हो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
