- Loading...
८४ बर्षिया बृद्धा बलात्कार गर्ने पुर्पक्षकालागी थुनामा
- पुनहिल डट कम
- ५ साल अघि
- २९० पटक पढिएको

एक ८४ बर्षिया बृद्धा बलात्कार गर्ने पुरुष पुर्पक्षकालागी थुनामा गएका छन । रघुगंगा गाउँपालिका, ३ की कान नसुन्ने, मुख नवोल्ने ८४ बर्षिया अपाङ्ग बृद्धलाई बलत्कार गर्ने स्थानिय ३३ बर्षिय गोरे दर्जीलाई पुर्पक्षकालागी थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश गरेको हो ।
‘छिमेकी बृद्धा अपाङ्गलाईं बलत्कार गर्ने पूरुषलाई पुर्पक्षमा राख्ने आदेश भएको छ’ जिल्ला न्यायाधिक राजकुमार कोईरालाले भने, ‘जर्वजस्ती करणी र प्रयासका मुद्धा बढेका छन ।’
गत फागुन १० गते राती दर्जी बृद्धा मात्र सुतेको घरभित्र पसेर बलत्कार गरी भाग्नलाग्दा आफन्तले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
जिल्लामा बलात्कारका संख्या बर्षेनी बढ्दै गएको छ । अदालतको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पछिल्ला ७ महिनामा जर्वजस्ती करणी र करणी उद्योगका १३ थान मुद्धा दर्ता भएका छन । जसमध्य ६ थान मुद्धाका पीडित १८ बर्ष मुनीका बालिका छन । अधिकांश बालिकाहरु आफन्तबाटै बलत्कारको शिकार भएका छन । बलत्कारका घट्नामध्य आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गर्ने एक बाबुलाई अदालतले ४१ बर्ष कैद सँजाय गरेको छ ।
अदालतको अभिलेख अनुसार पछिल्ला ७ महिनामा ४ बालिका बलात्कृत भए । ३ जनामाथी बलत्कार प्रयास भयो । सोही अवधीमा २ महिला बलात्कृत भए । ४ जनामाथी वलत्कार प्रयास भएका थिए । अदालतमा बलत्कारका ४ र बलात्कार प्रयासका गरी ८ थान जवकका मुद्धा अदालतमा विचराधिन छन । सवै मुद्धाका आरोपित पुर्पक्षकालाथी थुनामा छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
