- Loading...
करेन्ट लागेर विधुत कर्मचारी घाईते
- पुनहिल डट कम
- ६ साल अघि
- ४४७ पटक पढिएको

विधुत ट्रान्सफर्मरमा काम गर्दा करेन्ट लागेर विधुत प्राधिकरणका एक प्राविधिक घाईते भएका छन ।
अन्नपूर्ण गाउँपालिका, ५ फलाटेमा जोडिएको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा प्राविधिक कृष्णप्रसाद शर्मा घाईते भएका हुन । घाईतेको अन्नपूर्ण गापा, ५ शिखस्थित हेल्थपोष्टमा प्राथमिक उपचार गरिएको छ ।
घाईते शर्माको अवस्था गम्भीर रहेकोले थप उपचारकालागी पोखरा पठाउन हेलिकोप्टर खोजी भैरहेको गाउपालिका प्रमुख डमबहादुर पुनले बताए । ३३ केभिए प्रशारण लाईनको विधुत काटेर काममा गएका शर्माले काम गर्ने क्रममा वेनी स्थित सवस्टेसन फिडरबाट विधुत सप्लाई गरिदिएपछि करेन्ट लागेको हो ।
‘फलाटेमा ट्रान्सफर्मतमा समस्या आएपछि मर्मत चलिरहेको थियो । दोहोरो संञ्चार नभै प्राविधिक त्रुटी हुँदा दुर्घटना भएको छ । घाईतेलाई शिख हेल्थपोष्टमा पुर्याएको खवर छ । थप संञ्चार सम्पर्क हुन सकेको छैन’ विधुत प्राधिकरण वेनी कार्यालयका प्रमुख नेत्र अधिकारीले भने, ‘हेलिकोप्टर खोजी भैरहेको छ, पोखरा पुर्याउने प्रयासमा छौं ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
