- Loading...
मोना कुवेतको अध्यक्षमा प्रेम विश्वकर्मा
- पुनहिल डट कम
- ६ साल अघि
- ४१९ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा प्रेमबहादुर विश्वकर्मा (बेनपा, ३) निर्विरोध निर्वाचित भएका छन ।
मार्च ८ गते कुवेतको फवोनिया स्थित अडोटेरियल हलमा सम्पन्न प्रथम अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्षमा दीपक छन्त्याल (मंगला गापा), खिम गिरी (मंगला गापा), मन फगामी (मालिका गापा), महाँसचिव इन्द्र विक (मंगला गापा), सचिव शेर सुनार (मंगला गापा), सहसचिव तेजेन श्रेष्ठ (बेनपा), कोषाध्यक्ष कृष्णप्रसाद खड्का (अन्नपूर्ण गापा), सहकोषाध्यक्ष तुलबहादुर पुन (मालिका गापा) निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यमा अर्जुन शाही (बेनपा), खेम परियार (बेनपा), झलक बरुवाल (अन्नपूर्ण गापा), चित्र विश्वकर्मा (धौलागिरी गापा), बाबुराम गौतम (मंगला गापा), लालु परियार (बेनपा), रुविन जुग्जाली (मालिका गापा), जस विश्वकर्मा ((बेनपा), विमल पुन (धौलागिरी गापा), लोकेन्द्र फगामी (मालिका गापा र अमर कटुवाल (रघुगंगा गापा) रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
