FLASH NEWS
- Loading...
म्याग्दी अव हिमाली जिल्ला
- पुनहिल डट कम
- ६ साल अघि
- ४८० पटक पढिएको

म्याग्दी अव हिमाली जिल्लामा समावेश भएको छ । अन्नपूर्ण, वराह शिखर, निलगिरी साउथ, धौलागिरी श्रृखला, गुर्जा, चुरेन हिमाल अवस्थित म्याग्दी हिमाली जिल्लाबाट छुटेको थियो । यस अघि २० वटा हिमाली जिल्ला रहेकोमा म्याग्दी थपिएसँगै अव हिमाली जिल्लाको संख्या २१ पुगेको छ ।
राष्ट्रिय सभाले केही नेपाल ऐन संशोधन गर्न वनेको विधेयक २०७५ लाई शनिवार स्वीकृत गरेसँगै म्याग्दी हिमाली जिल्ला बनेको हो । प्रतिनिधी सभाबाट यस अघि नै अनुमोदन भैसकेको विधेयक राष्ट्रिपतिले स्वीकृत भएपछि लागु हुने छ ।
‘हिमाल नै हिमाल रहेको र अति दुर्गम रहेर पनि म्याग्दी छुटेको थियो । अव हिमाली जिल्लामा समावेश भएको छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘राष्ट्रपतिबाट लालमोहर लागेपछि कार्यान्वयनमा आउने छ । अव कर्मचारी नवस्ने समस्या हल हुने विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
