FLASH NEWS
- Loading...
भीरबाट लडेर युवकको मृत्यु
- पुनहिल डट कम
- ६ साल अघि
- ४२९ पटक पढिएको

भीरमा घाँस काट्ने क्रममा लडेर यहाँका एक युवाको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ३ दानका १७ बर्षिय गणेश रसाईली विहिवार दिउँसो सुकेवगर माथीको भीरमा घाँस काट्नेक्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट लडेर घाईते अवस्थामा फेला परेका रसाईलीको उपचारकालागी बेनी पुर्याउँदा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।
‘घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएका युवाको जिल्ला अस्पतालमा पोष्ट मार्टमगरी परिवारले दाहसंस्कार गरेका छन’ प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले भने, ‘मृतकका आफन्तले भीरबाट लडेर मृत्यु भएको जाहेरी दिएका छन । अन्य कारण बारे अनुसन्धान भैरहेको छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
