FLASH NEWS
- Loading...
म्याग्दीका चारवटा एनसेल टावरमा क्षति
- पुनहिल डट कम
- ६ साल अघि
- १९९ पटक पढिएको

अज्ञात समुहले शुक्रवार राती निजी क्षेत्रको दुरसंञ्चार प्रदायक संस्था एनसेलका चार वटा रिपिटर टावरमा आगो लगाई दिएको छ । आगोलागीबाट टावरमा आगोले क्षति पुगेपछि एनसेलको मोवाईल सेवा अवरुद्ध छ ।
अज्ञात समुहले एनसेलको बेनी नगरपालिका, ३ भकिम्ली सेले, मंगला गाउँपालिका, ३ बरंजा झाँक्रेपानी, रघुगंगा गापा, ५ झिंको टोड्के र मालिका गापा, १ निस्कोट स्थित रिपिटर टावरमा आगो लगोलगाई क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
‘शुक्रवार राती जिल्लाका छुट्टाछुट्टै चार स्थानका एनसेल टावरमा आगो लगाई क्षति पुर्याएकोले संञ्चार सम्पर्क विच्छेद भएको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रहेका प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले भने, ‘माओवादीले आगो लगाएको आशंका छ, खोजी र अनुसन्धान भैरहेको छ ।’
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
