FLASH NEWS
- Loading...
महेन्द्ररत्नले उचाल्यो राष्ट्रपति िशिल्ड
- पुनहिल डट कम
- ६ साल अघि
- ३८९ पटक पढिएको

मंगला गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङशिल्ड महेन्द्ररत्न माध्यामिक विद्यालय बरंजाले उचालेको छ ।
११ स्वर्ण, ६ रजत र ९ कास्य पदक हातपारी महेन्द्ररत्न माविले शिल्ड, मेडल र नगद हात पारेको हो । ७ स्वर्ण, ५ रजत र ३ कास्य सहित डनिङ आवसीय मावि बाबियाचौर र ५ स्वर्ण, २ रजत र ३कास्य सहित दीपशिखा मावि कुहुँले क्रमश दोस्रो र तेस्रो स्थानमा चित्त बुझाए ।
छात्र भलिवलमा शिशुकल्याण मावि पहिलो, मंगला मावि दोस्रो भए । कवड्डी तर्फ छात्रा तर्फ महेन्द्र मावि पहिलो र दोस्रो डनिङ्ग आमावि र छात्र तर्फ शिशुकल्याण पहिलो र मंगला मावि दोस्रो भए । त्यसैगरी एथलेटिक्समा डनिङ पहिलो भयो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
