FLASH NEWS
- Loading...
मंगला माविका विद्यार्थीको आँखा परिक्षण
- पुनहिल डट कम
- ६ साल अघि
- ३४२ पटक पढिएको

म्याग्दी जेसिजको आयोजनामा मंगला गाउँपालिका, ३ बाबियाचौर स्थित मंगला माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परिक्षण गरिएको छ ।
रेडक्रस सोसाईटी÷आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा परिक्षण शिविरमा २ सय ३५ जना विद्यार्थी तथा शिक्षक लाभान्वीत भए ।
मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसीले सामाग्री हस्तान्त्रणगरी शिविरको उद्घाटन गरेको शिविरमा आँखाको उपचार गर्नु पर्ने अवस्थाका तीन जना विद्यार्थी पहिचान गरिएकोले थप उपचारकालागी रिफर गरिएको जेसिजका महाँसचिव सन्दिप खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
