- Loading...
मालिकाको विममा लिफ्ट खानेपानी
- पुनहिल डट कम
- ६ साल अघि
- २८९ पटक पढिएको

मालिका गाउँपालिका, ७ बिममा लिफ्ट प्रबिधिको खानेपानी सूरु भएको छ ।
पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आर्थिक सहयोगमा निर्माण भैरहेको मालिका गापा, ७ विमको नौरु, तल्लोगाउँ र अस्तवाङका १ सय ११ घरधुरी तथा ८ विद्यालय खानेपानीबाट लाभावन्वीत हुने छन ।
एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँ लागतमा निर्माण गरिएको परियोजनाले वस्तीदेखी तल रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २ सय ४० मिटर माथीको विम गाउँमा लिप्mटबाट खानेपानी ल्याई घर घरमा निजी धाराबाट वितरण सुरु गरेको छ । लिप्mट संञ्चालन गर्न २२ किलोवाट क्षमताको सोलार जडान गरिएको छ ।
‘सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण भैरहेको छ । सवैका घरमा गुणस्तरिय खानेपानी पु¥याउने लक्ष्य अनुसार महंगो भएपनि लिप््mट खानेपानी योजना लागु गरेका हौं’ गाउँपालिका उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक खरमायाँ बिटालुले भनिन्, ‘योजना सम्पन्न भएको छ । सवैको घर खानेपानीको पुगेको छ ।’
लिप्mट प्रविधीबाट मालिका गापाको विमका घरमा खानेपानी पु¥याउन २ वटा ईन्टेक, ८ वटा पानी संकलन टंकी, ११९ धारा र ९ हजार ९०९ मिटर पाईपलाईन रहने परियोजनाले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
