- Loading...
विद्यार्थीको स्वास्थ्य परिक्षण
- पुनहिल डट कम
- ६ साल अघि
- ३३२ पटक पढिएको

धौलागिरी गाउँपालिका अन्र्तगत रहेका सवै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु गरेको छ ।
वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाले त्यहाँ कार्यरत गुड नेवर्स इन्टरनेशनल नेपाल र कदम संस्थाको सहकार्यमा सबै विद्यार्र्थीको स्वास्थ्य परिक्षण सुरु गरेको हो । गाउँपालिका भित्रका १० मावि, १–५ तहका १२ र १–८ तहका ६ वटा विद्यालयमा अध्ययनरत एक हजार ९ सय १० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गर्न लागिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईमा सचेत बनाउन स्वास्थ्य परिक्षण उपयोगी हुने छ । गाउँपालिकाले हरेक विद्यालयमा वर्षको दुई पटक श्वास्थ्यकर्मी पुगेरै विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम छ ।
स्वास्थ्य परिक्षणका क्रममा देखिएका समस्या विद्यार्थी र परिवारसँग परामर्श दिने, जटिल किसीमका बिरामीहरुको लागि थप उपचारको व्यवस्था मिलाउने सहयोगी संस्थाहरुले बताएका छन । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षामा पहुँच वढाउने र निरन्तरता गराउन गुड नेवर्स र कदम सकृय छन ।
फोटो सौजन्य ः रेशम छन्त्याल, उपाध्यक्ष, धौलागिरी गाउँपालिका

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
