- Loading...
छोरी बलात्कार गर्नेलाई ४१ बर्ष कैद
- पुनहिल डट कम
- ६ साल अघि
- ४५६ पटक पढिएको

१२ बर्षिया छोरी बलत्कार गर्ने एक बावुलाई जिल्ला अदालतले ४१ बर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
नयाँ संहिता अनुसार एक महिना अघि कसुर ठहर भैसकेकामा वादी र प्रतिवादीका वकिलहरुको समेत रायप्रतिवेदन अध्ययनपछि शुक्रवार जिल्ला न्यायाधिस राजकुमार कोईरालाको इजलासले सँजाय निर्धारणगरी ४१ बर्ष कैद र ५० हजार क्षतिपूति भराउने फैसला गरेको हो ।
मालिका गाउँपालिका, ५ का ५३ बर्षिय परिवर्तित नाम वलवीरले ०७५ भदौ ९ गते शनिवार दिउँसो ३ बजे आप्mनै घरमा १२ बर्षिया छोरी परिवर्तित नाम ४७(२)लाई बलात्कार गरेका थिए ।
मुलुकी अपराध संहिता ०७४ मा बाबुछोरी विच हाडनाता करणी भए जन्मकैद (२५ बर्ष) जेल सँजाय हुन्छ । बलत्कार भए छुट्टै १६–२० बर्ष कैद सँजाय हुने ब्यवस्था छ । बलत्कारी बाुबुले अदालतमा साविती बयान गरेकोले पुनरावेदनको संभावना नरहेको कानुन ब्यवसायीले बताएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
