- Loading...
मालढुंगामा बस दुर्घटनाका मृतक र घाइतेको नामावली
- पुनहिल डट कम
- ६ साल अघि
- ६०७ पटक पढिएको

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । बेनी देखि नारायणगढ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान ८ बजे दुर्घटना भएको हो ।
घटना स्थलमा मृत्यु भएका
१.म्याग्दी पाखापानी को राजेश पुन
२.नामथर वतन नखुलेको महिला,
३.नामथर वतन नखुलेको पुरुष,
धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू:-
१.जिल्ला पर्वत जलजला गाउपालिका ८ की सेती परियार
२.ऐऐ वस्ने वर्ष ५० को टिके परियार
३.जिल्ला वाग्लुङ नगरपालिका वडा ४ की शान्ति के सी
४.नामथर वतन नखुलेको पुरुष
घाईतेहरु:-
१) जिल्ला कालिकोट महावल गापा ४ को राज बहादुर सिह ।
२) जिल्ला पर्वत जलजला गापा ८ को बिक्रम रेग्मी ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी
५) जिल्ला कास्की पोखरा ३३ कि लक्ष्मी बोहरा
६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा,
७) जिल्ला म्याग्दी बेनी नपा ८ को लक्ष्मी प्रसाद बिक,
८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ चन्द्रा आचार्य । (पोखरा रिफर )
९) ऐ.ऐ. बस्ने बर्ष ३ को शंकर पौडेल ( पोखरा रिफर )
१०) जिल्ला चितवन मुहान कि प्रवेशिका पौडेल
११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन
१२) जिल्ला म्याग्दी बेनपा ७ को टेकनाथ पौडेल ।काठमाडौ ग्राण्डी हस्पिटल
१३) जिल्ला पर्वत कुश्मा नपा ९ को रमेश पराजुली ।(पोखरा रिफर )
१४) जिल्ला पर्वत जलजला ७ को उद्बिर तिलिजा ।
१५) जिल्ला चितवन लङपुर रोहीडी प्रसाद चापागाई ।
१६) जिल्ला म्याग्दी बेनी नपा ७ को टेक बहादुर पुन ।
१७) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । काठमाडौ ग्राण्डी हस्पिटल
१८) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।(पोखर रिफर )
१९) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०) जिल्ला पर्वत जलजला ७ को कमल पौडेल ।
२१) ऐ.ऐ. बस्ने बालकृष्ण पौडेल ।
२२) जिल्ला चितवन भमनपा ४ कि पुर्णकला बस्नेत ।
२३) जिल्ला पर्वत राजन सापकोटा ।
२४) जिल्ला धादिङ को मान बहुर गुरूङ ।
२५) जिल्ला पर्वत जलजला ८ को देवीलाल नेपाली ।
२६) ऐ.ऐ. को दिपक परियार ।
२७) ऐ.ऐ. को कृष्ण पौडेल ।
२८) ऐ.ऐ. कि तुलसी सुवेदी ।
२९) जिल्ला बागलुङ जैमिनी नपा ४ को अमिर क्षेत्री ।
३०) जिल्ला चितवन लक्ष्मी पौडेल । newsdabali.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
