आज:  | Tue, 05, Jul, 2022

मालढुंगामा बस दुर्घटनाका मृतक र घाइतेको नामावली

३ माघ २०७५, बिहीबार १३:१६ मा प्रकाशित (3 बर्ष अघि)
पुनहिल संवाददाता
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । बेनी देखि नारायणगढ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान ८ बजे दुर्घटना भएको हो ।घटना स्थलमा मृत्यु भएका१.म्याग्दी पाखापानी को  राजेश पुन २.नामथर वतन नखुलेको महिला,३.नामथर वतन नखुलेको पुरुष, धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू:- १.जिल्ला पर्वत जलजला गाउपालिका ८ की सेती परियार २.ऐऐ वस्ने वर्ष ५० को टिके परियार ३.जिल्ला वाग्लुङ नगरपालिका वडा ४ की शान्ति के सी ४.नामथर वतन नखुलेको पुरुष घाईतेहरु:- १) जिल्ला कालिकोट महावल गापा ४ को राज बहादुर सिह । २) जिल्ला पर्वत जलजला गापा ८ को बिक्रम रेग्मी । ३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी । ४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी ५) जिल्ला कास्की पोखरा ३३ कि लक्ष्मी बोहरा ६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा, ७) जिल्ला म्याग्दी बेनी नपा ८ को लक्ष्मी प्रसाद बिक, ८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ चन्द्रा आचार्य । (पोखरा रिफर ) ९) ऐ.ऐ. बस्ने बर्ष ३ को शंकर पौडेल ( पोखरा रिफर ) १०) जिल्ला चितवन मुहान कि प्रवेशिका पौडेल ११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन १२) जिल्ला म्याग्दी बेनपा ७ को टेकनाथ पौडेल ।काठमाडौ ग्राण्डी हस्पिटल १३) जिल्ला पर्वत कुश्मा नपा ९ को रमेश पराजुली ।(पोखरा रिफर ) १४) जिल्ला पर्वत जलजला ७ को उद्बिर तिलिजा । १५) जिल्ला चितवन लङपुर रोहीडी प्रसाद चापागाई । १६) जिल्ला म्याग्दी बेनी नपा ७ को टेक बहादुर पुन । १७) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल ।  काठमाडौ ग्राण्डी हस्पिटल १८) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।(पोखर रिफर ) १९) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल । २०) जिल्ला पर्वत जलजला ७ को कमल पौडेल । २१) ऐ.ऐ. बस्ने बालकृष्ण पौडेल । २२) जिल्ला चितवन भमनपा ४ कि पुर्णकला बस्नेत । २३) जिल्ला पर्वत राजन सापकोटा । २४) जिल्ला धादिङ को मान बहुर गुरूङ । २५) जिल्ला पर्वत जलजला ८ को देवीलाल नेपाली । २६) ऐ.ऐ. को दिपक परियार । २७) ऐ.ऐ. को कृष्ण पौडेल । २८) ऐ.ऐ. कि तुलसी सुवेदी । २९) जिल्ला बागलुङ जैमिनी नपा ४ को अमिर क्षेत्री । ३०) जिल्ला चितवन लक्ष्मी पौडेल । newsdabali.com