FLASH NEWS
- Loading...
बृद्धाश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा
- पुनहिल डट कम
- ६ साल अघि
- ३८२ पटक पढिएको

सौन्दर्य ब्यवसायी र महिलाहरुको लायन्स क्लव अफ बेनीमहाँरानीले बेनी नगरपालिका, ९ गलेश्वर स्थित जेष्ठ नागरिक आश्रमका ६० जना बृद्धबृद्धालाई न्यानो शनिवार कपडा वितरण गरेको छ ।
सौन्दर्यकला ब्यवसायी सघले मखलर र ओठको सुरक्षाकालागी लिपगार्ड तथा लायन्स क्लव अफ बेनीमहाँरानीले मोजा तथा पन्जा वितरण गरेको हो ।
‘हामीले बृद्धबृद्धालाई सम्झेका मात्र हौं । सहयोग सानो भएपनि पुसमाघको जाडोमा यी न्यानो कपडा उपयोगी हुने विश्वास छ’ सौन्दर्यकला ब्यवसायी संघ जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठले भनिन, ‘मखलर र मोजाले घा“टीमा हुने सिसोको संक्रमण र मोजाले खुट्टाको चिसोबाट बनाउने छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
