- Loading...
हिमपात सुरु, जनजिवन कष्टकर
- पुनहिल डट कम
- ६ साल अघि
- ५६३ पटक पढिएको

पर्यटकिय वस्ती घोडेपानी समेत जिल्लाको उच्च भेगका वस्तीमा हिमपात सरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपातसँगै तल्लो क्षेत्रमा भने अधिक चिसो बढ्दा जनजिवन प्रभावितहुँदा बृद्धबृद्धा र बालबालिकालाई कष्टकर भएको छ ।
हिमपात सुरु भएसँगै गुर्जा, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी, खोप्रा, महरे, नागी लागएतका वस्तीको जनजिवन प्रभावित भएको छ । लामो खडेरीपछि हिमपात भएकोले कृषकहरु भने खुशी भएका छन् ।
‘बुधवार दिउँसोदेखी हिमपात सुरु भएको हो । डाँडापाखा र घरआगन सेताम्मे भएका छन’ पुनहिलका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘हिउँ खेलेर मज्जा लिने यो उपयुक्त सिजन हो ।’
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ता¨भर मंगलवार रातीदेखी नै हिमपात भएको छ । मुस्ताङको मुक्तिनाथ समेत उपल्लो भेगमा बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ ।
शिक्षा विकास तथा समवन्यय ईकालई मुस्ताङका प्रमुख मतिप्रसाद चापागाईका अनुसार हिमपातले घरबाहिर निक्लन समेत समस्या भएको छ । चिसोले चर्पीको पानी जमेकोले दिशापिसावमा समेत समस्या छ ।
फोटो ः चित्र पुन, घोडेपानी

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
