अन्नपूर्ण गाउ
“पालिका अन्र्तगत प्रथम अन्तर माध्यामिक विद्यालय स्तरिय छात्र
÷छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

देशभरका स्थानीय सरकारलाई उछिन्दै अन्नपूर्ण गाउ
“पालिका
, ३ दाना स्थित ज्ञानप्रकाश माविमा आयोजित प्रतियोगितामा गाउ
“पालिका भित्रका १० माध्यामिक विद्यालयबाट एक सय ५० बढी विद्यार्थीले प्रतिस्पधा गर्दै छन ।

प्रतियोगितामा छात्रा
÷छात्र भलिवल
, एथलेटिक्स तर्फ १५००
, ८००
, ४००
, २००
, १०० र १०० चार रिले दौड
, लङजम्प
, हाईजम्प
, ट्रिपलजम्प
, ज्याभलिन थ्रो
, सट पुट समेत ३० विद्यामा खेल सहभागी गराईएको गाउ
“पालिका सामाजिक विकास समितिले जनाएको छ ।

प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट एक लाख र गाउ
“पालिकाबाट ५ लाख गरी ६ लाख रुपैया
“ बजेट विनियोजन गरिएको छ । प्रतियोगितामा अपुग खर्च स्थानिय वडा र विद्यालय ब्यवस्थापन समितिले ब्यहोर्ने भएका छन ।

अन्नपूर्ण गाउ
“पालिका
, ३ स्थित ज्ञानप्रकाश माविमा आयोजित स्तरिय अन्तर माध्यामिक सामाजिक विकास समिति अध्यक्ष ओमप्रकास फगामीको अध्यक्षतामा आयोजित छात्रा
÷छात्र प्रथम राष्ट्रपति शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी
, उपप्रमुख केसमाया मगर
, जिल्ला खेदकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले आ
–आप्
mना धारणा राखे । प्रमुख अतिथि प्रजिअ अधिकारी र गापा उपाध्यक्ष मगरले विद्यालय स्तरिय खेल महोत्सवमा भट्टीपसल राखिएकोमा आयोजक र शिक्षक
, अभिभावकलाई सचेत गराए ।