- Loading...
खेलाडी छनौट
- पुनहिल डट कम
- ६ साल अघि
- ४३१ पटक पढिएको

जिल्ला खेलकुद विकास समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी पोखरामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगिताकालागी जिल्लाबाट खेलाडी छनौट गरेको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी खेलाडी छनौट गर्न पोखरामा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगितामा म्याग्दीबाट फुटवल, भलिवल, बास्केटवल, कबड्डी, उसु, एथेलेटिक्स, ब्याडमिन्टन, तेक्वाण्डोमा महिला/पुरुष टिमले प्रतिस्पर्धा गर्ने भएका छन । प्रदेश प्रतियोगितालागी विभिन्न विधामा महिला ६४ र पुरुष ८० गरी कुल १ सय ४० खेलाडी जिल्लाबाट छनौट भएको खेलकुद विकास समितिले जनाएको छ ।
‘राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी जिल्लाबाट खेलाडी छनौट पुरा गरेका छौं । प्रदेश प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छन’ खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले भने, ‘धेरै खेलविधामा म्याग्दीका खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट भै पदक ल्याउने विश्वास धेरै छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
