- Loading...
मराङमा दन्त शिविर
- पुनहिल डट कम
- ६ साल अघि
- ४२३ पटक पढिएको

धवलागिरी गाउापालिका, ६ मराङ बेशीमा सोमबारदेखि नि:शुल्क दन्त शिविर सुरु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को संयुक्त आयोजनामा त्रि.वि शिक्षण अस्पतालका दन्त विशेषज्ञ डा. दिपकराज जोशीको नेतृत्वमा डा. दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिएको हो ।
भौगोलिक रुपमा जिल्लाकै दुर्गम धौलागिरी गापामा स्वास्थ्य, शिक्षाको पहुाच विस्तारमा शिविर सहयोगी हुने गापा अध्यक्ष थमसरा पुनले बताईन । शिविरबाट सोमबार पहिलो दिन मराङ, मल्कवाङ, बिम, ताकम र खिवाङका ९४ जनाले सेवा लिएका छन ।
शिविरमा मोनाका अध्यक्ष चक्र थापा, पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री र एनआरएनए न्युजल्याडका अध्यक्ष कमल वाइवा उपस्थित छन ।
शिवरमा दन्त उपचार सम्बन्धी सेवा प्रवाह बाहेक स्थानीयलाई भेलागरी दाातको समस्याबाट बच्ने उपाय सम्बन्धमा प्रशिक्षण गरिएको मोनाका अध्यक्ष चक्र थापाले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
