- Loading...
लिटल गार्डेनले मनायो १५ औं बार्षिकोत्सव
- पुनहिल डट कम
- ६ साल अघि
- ६५८ पटक पढिएको
![48390531_514946352352068_1018096614260080640_n लिटल गार्डेनले मनायो १५ औं बार्षिकोत्सव](https://www.punhill.com/wp-content/uploads/2018/12/48390531_514946352352068_1018096614260080640_n.jpg)
वेनी स्थित लिटल गार्डेन एकेडेमीले आफ्नो १५ औं बार्षिकोत्सव एवं अभिभावक दिवस विविध कार्यक्रमगरी मनाएको छ ।
![](http://punhill.com/wp-content/uploads/2018/12/48360303_514946429018727_886657558301900800_n.jpg)
प्रमुख अतिथि जिल्ला समवन्यय समितिका प्रमुख देवेन्द्रबहादुरकेसीले बार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सहित विद्यालयले प्रकाशन गरेकोबार्षिक स्मारिका “अद्भुदय” एवं विद्यालयले संञ्चालन गरेको वेभसाईट www.littlegardenacademy.edu.np को पनि शुभारम्भ गरे ।
‘आजको शिक्षा शिक्षा प्रविधी मैत्री एवं विद्यार्थीको सिर्जनशिला प्रयोग गर्न सक्ने हुन जरुरी छ । यसकालागी शिक्षण पद्धति, सामाग्री र शिक्षकहरुको क्षमतामा निखार ल्याए मात्र शिक्षण र शिक्षा गुणस्तरिय बन्न सक्छ’ प्रमुख अतिथि केसीले थपे, ‘सुगा रटाई गर्ने शिक्षण पद्धतिले विद्यार्थीको भविश्यलाई खेलवाड गर्छ । शिक्षा जीवनोपयोगी बन्नु पर्छ ।’
![](http://punhill.com/wp-content/uploads/2018/12/48361511_514946832352020_1179213013765324800_n.jpg)
विद्यालयको बार्षिक उत्सव कार्यक्रममा बेनी नगरपालिका, ७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ, नगरपालिका शिक्षा संयोजक विश्वप्रकाश रेग्मी, प्याव्सनका अध्यक्ष कृष्णप्रसाद सवेदी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, उद्योगवाणिज्य संघका महासचिव लिलाराम गौतम, अभिभावक संघका अध्यक्ष सन्तोष गौतम लगाएतले शुभकामना मन्तब्य राखे ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सवेदीले शैक्षिक वातावरण सुधार गर्न र विदालयको शिक्षणलाई गुणस्तरीय बनाउन आगामाी योजनाहरु प्रस्तुत गर्दै १५ औं बार्षिक उत्सवमा जुट्ने सवै विद्यार्थी, शिक्षक, अभिभावक, अतिथी समेत सवैलाई धन्यवाद दिए ।
![](http://punhill.com/wp-content/uploads/2018/12/48359540_2000245130065809_5121580850726567936_n.jpg)
प्रिन्सिपल खुमबहादुर केसीको अध्यक्षता, विद्यार्थी एलिशा खड्काको स्वागत तथा शिीक्षका सुजता सवेदीको सञ्चालनमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक खेलकुद, शिक्षक/शिक्षिका तथा अभिभावक सम्मान गरिनुकोसाथै शिक्षक विद्यार्थीले विभिनन कला प्रस्तुत गरेका थिए ।
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)