FLASH NEWS
- Loading...
फेकोन गण्डकी प्रदेश समिति गठन
- पुनहिल डट कम
- ६ साल अघि
- ३७८ पटक पढिएको

शैक्षिक परामर्शहरुदाताको स्वतन्त्र छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श सघं ९फेकोन० गण्डकी प्रदेश समिती गठन भएको छ ।
स्वदेश तथा विदेशमा पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आएका गण्डकी प्रदेशमा सञ्चालित शैक्षिक परामर्श संस्थाहरुको भेलाबाट समिति गठन गरिएको हो । भेलाले जागृत प्रसाद भट्टराईको अध्यक्षतामा गठन भएको ९ सदस्यीय समितिमा प्रथम उपाध्यक्षमा सुनिल पराजुली, द्वितीय उपाध्यक्षमा सुजन बस्नेत, महासचिवमा बलराम तिमिल्सिना, सचिवमा विश्वप्रकास भुषाल, कोषध्यक्षमा संजय सुबेदी र सदस्यहमा राजु गौतम, पुष्प तिमिल्सिना, नन्दु पाइजा छन् ।
परामर्श दाताहरुको व्यावसायिकता र मर्यादित सेवा प्रवाहका माध्यमबाट विद्यार्थीलाई अधिकतम लाभ प्रदान गर्न फेकोन कटिवद्ध रहेको नवनिर्वाचित अध्यक्ष जागृत भट्टराईले बताए ।
नन्दु पाइजा
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
