Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हिमाल हेर्न टोड्केधुरी

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६१५ पटक पढिएको
हिमाल हेर्न टोड्केधुरी

आँखैमा टाँसिने धौलागिरीअन्नपूर्ण हिमश्रृखला तथा सूर्योदय सूयास्तको मनोरम दृश्यपान गर्न प्रख्यात टोड्के धुरी भर्जिन गन्तब्य हो । टोड्के कुहुँको पूर्णगाउँ, वाखेत झिं गाउँहुँदै पुग्न सकिन्छ हिमाल सवै ठाउँबाट देखिन्छ तर टोड्के हिलबाट जस्तो आँखालाई स्वाद अन्यत्रबाट आउँदन त्यसैले अतृप्त प्रकृतिप्रेमीहरु टोड्के हिल पुग्छन । सवै वस्तीबाट कच्ची मोटरबाटो जोडिएको बेनीबाट जीप वा निजी सवारी साधनबाट दुई घन्टामा पुग्न सकिन्छ साईकलिङ्ग गर्न रुची राख्नेकालागी सदरमुकामबाट अथुङ्गे, तोरीपानी, पात्लेखेत, वाखेतहुँदै टोड्के उक्लेर एकरात बास बस्ने पूर्णगाउँ, कुहुँ, ताराखेत, तातोपानीहुँदै झरेर बेनी फर्कने उपयुक्त

टोड्के हिल नजिकको दुरीमा  छोटो समयमा यात्रागरी मनोरम दृश्यपान तथा यात्रा गर्न चाहने पर्यटकलागी उपयुक्त गन्तब्य हो टोड्के पर्यटन विकास समितिका अध्यक्ष बाबुराम आचार्यले भने, ‘करोडौ लगानीमा निर्माण भैरहेको रिसोर्ट तथा होटल पूर्वाधार विकासले टोड्केको पर्यटन भविश्य उज्जल । टोड्केमा अहिले करोड लागतमा सुविधा सम्पन्न रिसोर्ट निर्माणाधिन नजिकका वाखेत, झिं पुर्णगाउँमा घरबास गर्न पनि सकिन्छ घरबासकालागी तालिम प्राप्त स्थानियवासीले पर्यटकको खाना तथा आवासकालागी रैथाने अर्गानिक खाद्यान्नको परिकारले स्वागत गर्ने गरेका छन   टोड्केमा मृग, घोरल, बाँदर, चितुवा, कालिज, फत्रास लगाएतका वन्यजन्तु एवं पंक्षिहरु अवलोकन गर्न पाईन्छ टोड्के पुग्ने पदमार्गमा पर्ने तारीपानीमा टिमुरको ब्यवसायीक खेती हेर्न सकिन्छ टोड्केमा हिन्दुहरुको पवित्र तिर्थस्थल प्युठानको स्वर्गद्वारीको शाखा आश्रम हिन्दुधर्मका विद्वानहरुले टोड्केमा बसी ध्यान तपश्या अध्ययनगरी ज्ञान प्राप्त गर्न टोड्केमा आश्रम निर्माण गरेका हुन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल