FLASH NEWS
- Loading...
सरकारले नयाँ प्रकारको कोरोना भाइरसबारे पत्ना लगाउन ‘जिन सिक्वेन्सीङ’ गर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- १८८ पटक पढिएको
सरकारले विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएपछि ती भाइरसका प्रकार नेपालमा पनि छ या छैन भनी अध्ययन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमार्फत हालै बेलायत लगायतका देशबाट आइ क्वारेन्टिनमा रहेका २८७ जनाको पीसीआर परीक्षण गरिने जानकारी दिए ।
उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ आएमा ‘जिन सिक्वेन्सीङ’ गर्ने प्रवक्ता गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस