FLASH NEWS
- Loading...
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सुजन बरुवाल बिजयी
- पुनहिल डट कम
- ३ साल अघि
- २०१ पटक पढिएको
नेपाल जेसीज २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल बिजयी हुनुभएकाे छ ।
महाँधिवेशनबाट राष्ट्रिय अध्यक्षमा जेसि अरुणेश्वर खनाल निर्वाचित भएका छन । रूपन्देहीकाे भलबारीमा सम्पन्न नेपाल जेसिजकाे ४७अाै माहाधिबेशनबाट राष्ट्रिय उपाध्यक्षमा बरूवाल ७१८ मत सहित बिजयी भएका हुन ।
महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएको थियो । २०१४ मा म्याग्दीको सदस्य भै जेसिज प्रवेश गरेका २०१७ मा उपाध्यक्ष , २०१८ मा कोषअध्यक्ष ,२०१९ मा कार्यकारिणी उपाध्यक्ष हुँदै २०२० मा शाखा अध्यक्षको जिमेवारी संहाल्दै आएका बरूवाल जेसिजका थुप्रै अवार्ड प्राप्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस