FLASH NEWS
- Loading...
हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको
चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।
सिस्नुपानी नेपालका महासचिव समेत रहेका गजुरेल लक्षणसहितको कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै बसेका थिए ।
प्रतिक्रिया दिनुहोस