- Loading...
निर्मल पूर्जाद्धारा तेस्रो पटक धौलागिरि हिमाल आरोहण
- पुनहिल डट कम
- ३ साल अघि
- २३४ पटक पढिएको
पर्वतारोही निर्मल पूर्जाले धौलागिरि हिमालकाे तेस्रो पटक सफल आरोहण गरेका छन।
पुर्जाले शुक्रवार विहान धौलागिरि हिमालको तेस्रो पटक सफल आरोहण गरेकाे अाफ्नाे फेसवुक स्टाटसबाट जानकारी गराएका छन । पुर्जाले कतारी राजकुमारी थानीलाइ लिएर धवलागिरी अाराेहणामा गएका हुन । उनकाे स्टाटसमा अाफुले धवलािगरी अाराेहणा गरेकाे उल्लेख गरेपिन राजकुमारी थानीले धवलागिरी चढे/नचढेकाे उल्लेख गरेका छैनन ।
प्रतिकुल मौसमको बावजुत पनि आरोहण सफल भएको उल्पुलेख गर्दै पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे भिडियो सामाग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । ‘
म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गर्नुभएका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीको रेकर्ड राखेका थिए ।