FLASH NEWS
- Loading...
तस्वीरमा संसारकै गहिराे गल्छीकाे साैन्दर्य
- पुनहिल डट कम
- २ साल अघि
- २६४ पटक पढिएको
म्याग्दीकाे अन्नपुर्ण गाउँपालिका-३ दाना क्षेत्र । कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । धौलागिरी र अन्नपुर्ण हिमालको नाम बाट छोटकरीमा यो गल्छीलाई ‘अन्ध गल्छी’ नामाकरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस