- Loading...
नेपालमा कोरोना संक्रमित ४ प्रतिशतले बढ्दा मर्नेको संख्या ३५ प्रतिशतले वृद्धि
- पुनहिल डट कम
- ३ साल अघि
- ११२ पटक पढिएको
|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.
नेपालमा अघिल्लो साताको तुलनामा कोरोना संक्रमितको संख्या ४ प्रतिशतले बढ्दा मृत्यु हुनेको संख्या ३५ प्रतिशतले वृद्धि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो सात दिनमा नेपालमा कोरोनाका कारण २१८ जनाको मृत्यु भएको छ।
अघिल्लो साता यो संख्या १६२ थियो।यस्तै,पछिल्लो सात दिनमा नेपालमा १७ हजार ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अघिल्लो साता १६ हजार ८१४ जनामा संक्रमण पुष्टि भएको थियो।