स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान बागलुङ्, पर्वत र स्याङ्जाका २-२ पुरुष तथा म्याग्दीका ६ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
म्याग्दीमा आईतवार थप ६ जनामा कोरना संक्रमण पुष्टी भएको छ । म्याग्दीमा कोरना संक्रमितमध्य ६ जना अन्नपूर्ण गाउँपालिकाका १ जना, बेनी नगरपालिकाका १ जना, मालिका र मंगला गाउँपालिकाका २–२ जना समेत ६ जनामा कोरना पुष्टी भएको हो ।
जिल्लामा कोरना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमितमध्य २० जना कोरना संक्रमणबाट मुक्त भै घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ ।