FLASH NEWS
- Loading...
साउन पहिलाे साता देशभर पानी पर्ने‚ केही ठाउँमा भीषण वर्षाको सम्भावना
- पुनहिल डट कम
- २ साल अघि
- ३३५ पटक पढिएको
आगामी साउन २ देखी ५ गतेसम्म नेपालकाे अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुँदै छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ साउन २ गते साेमबारदेखी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ४ र ५ गते (बुधबार र बिहीबार) प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही केही स्थानमा मेङगजर्न र चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस