FLASH NEWS
  • Loading...

मनसुन सक्रियहुन अझै केही दिन लाग्न सक्छ

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २१९ पटक पढिएको
मनसुन सक्रियहुन अझै केही दिन लाग्न सक्छ

कमजाेर मनसुनी प्रणाली पूर्वी नेपालको कोशी प्रदेशमा दुइ दिन अघी नै प्रवेश गरिसकेको भए पनि नेपालका बाँकी भागमा फैलिएकाे छैन । पानी नपर्दा  तराइमा मात्र हैन पहाड पुरै ताताे भएकाे छ । गर्मी अत्याधिक बढेकाे छ ।

माैषमविदहरूका अनुसार नेपालमा शनिवारदेखी पूर्वबाट पश्चिम सर्दै मनसुन असार ३ गतेदेखी ११ सम्म मनसुनी बर्षा हुन सक्ने पूर्वानुमान गरेका छन ।

 मनसुन बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेशहुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ ।