FLASH NEWS
- Loading...
जनकपुरमा १४ बर्षीय बालकमा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १०३ पटक पढिएको
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आज गरिएका परीक्षणमा दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना थप भएको र नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको जानकारी दिए।
नेपालमा कोरोनाभाइरस
बिहीवार थप दुई सङ्क्रमितको पहिचान
- ४७ जनामा सङ्क्रमण पुष्टि
- ९ जना निको भएर घर फिर्ता
- ९,१९९पीसीआर विधिबाट परीक्षण
- ३४,५२३आरडीटी विधिबाट परीक्षण
- १०,५७३जना क्वारन्टीनमा
- ८६जना आइसोलेशनमा
प्रतिक्रिया दिनुहोस