FLASH NEWS
- Loading...
नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाई विरुद्धको खोप लगाईने
- पुनहिल डट कम
- २ साल अघि
- ३१३ पटक पढिएको
नेपालमा पहिलो पटक १५ महिनादेखी १५ बर्षसम्मका बालबालिकालाई टाईफाईृड विरुद्धको खोप लगाईने भएको छ ।
आगामी चैत २५ देखी बैशाख १८ गतेसम्म देशभरका सवै नियमित खोप केन्द्रमा निशुल्क रुपमा टाईफाईृड विरुद्धको खोप लगाईन लागेको श्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टाईफाईृड विरुद्धको खोप पूर्ण सुरक्षित र जीवन रक्षा गर्ने दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस