FLASH NEWS
  • Loading...

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश जारी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५२ पटक पढिएको
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश जारी

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेरेकी हुन्।

सरकारले आयोगको म्याद ६ महिना थप गर्ने गरी सिफारिस गरे अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । दुवै आयोगको म्याद आइतबारबाट सकिँदै थियो ।