FLASH NEWS
- Loading...
बेनी शिवालयमा सूर्य पुराण महाँयज्ञ
- पुनहिल डट कम
- ४ साल अघि
- १९५ पटक पढिएको
सदरमुकाम बेनी स्थित तीन सय बर्ष पुरानो बेनी शिवालय मन्दीरमा विहिवारदेखी सूर्य पुराण महायज्ञ सुरु भएको छ ।
पण्डित दण्डपाणी उपाध्यायले प्रवचन गरिरहेको महायज्ञ पुस २४ देखी माघ १ गतेसम्म चल्ने बेनी शिवालय मन्दीर संरक्षण समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शिवालय मन्दिर परिसरले धार्मिक एवं एतिहासिक महत्व बोकेको बेनी शिवालय मन्दीर कालीगण्डकी र म्यग्दी नदीको संगमस्थलमा विशाल वरको रुखको जाराभित्र अवस्थित छ । मन्दिरको स्थापना पर्वत राज्यका तत्कालीन राजा मले वमले वि.सं.१७५४ मा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस